Connect IPS
IME Life

बढ्न सकेन निक्षेप, सिडी रेसियो ९०.५७ प्रतिशत पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कार्तिक अन्तिम साता १० अर्ब रुपैयाँले निक्षेप सुधार भएकोमा मंसिर पहिलो सातामा भने पुनः घट्ने क्रम दोहोरिएको छ । कार्तिक पहिलो सातादेखि लागतार तीन सातासम्म निक्षेप घट्दा बैंकहरुको सिडी रेसियो ९० प्रतिशत नाघेको थियो ।

गएको सातामा १० अर्बले निक्षेप बढ्दा सिडी रेसियो केहि सुधार हुने संकेत देखिएकोमा गत साता थप ८ अर्ब रुपैयाँले निक्षेप घट्दा सिडी रेसियो ९०.५७ प्रतिशत नाघेको छ । यो भनेको अधिकाम्स बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् ।

Prabhu
Crest

मंसिर पहिलो साताको अवधिमा बाणिज्य बैंकले ४२ खर्ब २६ अर्ब रुपैयाँले निक्षेप संकलन गरी ४० खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो समय रेमिट्यान्सको आप्रवाह पुनः बैंकिङ च्यानल भन्दा बाहिरबाट आउन थालेको बैंकरहरु बताउछन् । गएको वर्ष लकडाउन हुँदा नेपालीहरुले बाध्य भएर रेमिट्यान्स कम्पनी मार्फत पैसा पठाउने गरेका थिए । तर लकडाउन खुला भए सँगै पुनः हुण्डीको कारोबार मौलाएको उनिहरुको तर्क छ । यसले गर्दा पैसा बैंकिङ च्यानल भन्दा पनि बाहिर बाहिरै गइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS