काठमाडौं । नेपाल बङ्गलादेश बैंकका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुस शकिबले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।
कम्पनीको मंसिर ३ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारणभएका थिए ।