IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज सबैभन्दा धेरै १ दशमलव ८७ प्रतिशतले ट्रेडिङ उपसूचक घटेको छ । आज ६२ वटा कम्पनीको शेयर मुल्य बढेका छ भने ११५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यसैगरी आज तेह्रथम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS