Connect IPS
IME Life

नेप्से परिसूचक दोहोरो अंकले घट्दा दुई उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बजार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २,७५७ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर, उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै १ दशमलव ८७ प्रतिशतले ट्रेडिङ उपसूचक घटेको छ । आज ६२ वटा कम्पनीको शेयर मुल्य बढेका छ भने ११५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भउको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ५० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेशनल हाइड्रोपावर कम्पनीको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २२ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज तेह्रथम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS