Connect IPS
IME Life

उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३२ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेकोमा अब कम्पनीले शेयरधनीलाई ३० प्रतिशत बोनश शेयर वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएकाले लाभांश संशोधन गरेको संस्थाले जनाएको छ ।

Prabhu
Crest

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS