Connect IPS
IME Life

बैंक अफ काठमाण्डूका ग्राहकले सन स्टार होटलमा विषेश छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । बैंक अफ काठमाण्डूका ग्राहकले सन स्टार होटलमा विषेश छुट पाउने भएका छन् । बैंक र होटलबीच उक्त छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।

यस छुट सम्पूर्ण सेवामा एकमुष्ठ छुट रहेको बैंकले जनाएको छ । बैंक अफ काठमाण्डूले हाल ९१ शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS