Connect IPS
IME Life

१००% हकप्रद निष्काशनका लागि नारायणी डेभलपमेन्ट बैंकले पायो बोर्डको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले बोर्डबाट शत प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।

बैंकले १ बराबर १ को अनुपातमा हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएको छ ।

Prabhu
Crest

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकले बोर्डबाट आज मंसिर ३ गते अनुमति पाएको हो ।

गत माघ १६ गते सम्पन्न बार्षिक साधारणसभमा बैंकले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS