Connect IPS
IME Life

जिल्ला अदालत परिसरमा लक्ष्मी बैंकको एक्सटेन्सन काउन्टर विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकले जनकपुर उपमहानगरस्थित धनुषा जिल्ला अदालत परिसरमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर विस्तारपछि अदालतका कर्मचारी र सेवाग्राहीलाई सहज हुने विश्वास बैंकको छ ।

हाल बैंकले १३८ शाखा, ८ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, ६३ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS