IME Life
GBIME

फर्स्ट माइक्रोफाइनान्सको प्रस्तावित लाभांश पाउन आजसम्म शेयर किन्नुपर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ५ गते बन्द गर्नेछ । यस आधारमा आज मंसिर २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले साधारण सभा मंसिर १६ गते गर्दैछ । कम्पनीको सभा बिहान ११ बजे अम्रपाली ब्याङक्वेंट भाटभटेनीमा हुने कम्पनीले बताएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Crest

सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफा, नोक्सान हिसाब नगद प्रवाह लगायतका विविभन्न प्रस्तावहरु पारित गर्नेछ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS