Connect IPS
IME Life

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा पेश गर्यो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले एफपीओ निष्काशन गर्नका लागि कम्पनीले कार्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १७७ दशमलव ८० रुपैयाँका दरले ९१ लाख २३ हजार ९८४ दशमलव ८० रुपैयाँ बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।

कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । कम्पनीले निष्काशन गर्न लागेको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष मध्य रहेको देखाउँछ ।

संस्थाको चैत्र १८ गते सम्पन्न दशौँ वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृती पाएपछि मात्र संस्थाले एफपीओ निष्काशन गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS