Connect IPS
IME Life

विजय लघुवित्तको लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको हिजो कात्तिक २९ गते बसेको १३९ संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/ ७८ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँको आधारमा २० दशमलव ०३१ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित १ दशमलव ०५४ प्रतिशत नगद लाभांश गरी कुल २१.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS