Connect IPS
IME Life

आरविवि मर्चेण्ट बैंकिङको साधारण सभा आज, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारण सभा आज कात्तिक ३० गते गर्ने भएको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरवार प्लाजा, काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने जनाएको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, नाफा, नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय एजेण्डाहरुमाथि छलफल गरी पारित गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS