Connect IPS
IME Life

दुई लघुवित्तको बोनश शेयर पछिको मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ ।

नेप्सेले लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी १ हजार ६०८ रुपैयाँ ८३ पैसा कायम गरेको छ । कम्पनीको सोमवार कायम अन्तिम शेयर मूल्य १ हजार ९३० रुपैयाँ ६० पैसाको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Prabhu
Crest

त्यस्तै, नेप्सेले आरएसडिसी लघुवित्तको १० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ७९२ रुपैयाँ ७३ पैसा कायम गरेको छ । कम्पनीको हिजो सोमवार ८७२ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगे आज शेयर मुल्य समायोजन भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS