Connect IPS
IME Life

सुपर मादी हाईड्रोपावरले आइपीओ निष्काशन गर्न नियुक्त गर्यो शेयर प्रत्याभूतिकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणलाई ३१ लख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने कार्य अगाडि बढाउनको लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी पुष्पज्योति ढुंगाना र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतिको लागि विद्युत् नियमन आयोगमा निवेदन पेश गरिसकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS