Connect IPS
IME Life

शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न साहस उर्जाको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साहस उर्जा लिमिटेडले आफ्ना शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गरेको शेयर अभौतिकीकरण गर्न बाँकि रहेका संस्थापक शेयरधनीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयरधनी अभौतिकीकरण गर्न आग्रह गरेकोहो ।

संस्थापक शेयरधनीको हकमा भने शेयरधनीले आफ्नो सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी लक इन पिरियडसहितको डिआरएनमार्फत सहज तरिकाबाट अभौतिकीकरण गर्न सक्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

Prabhu
Crest

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका हकमा कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट काठमाडौं वा शाखा कार्यालयहरु पुतलिसडक, लगनखेल,चिप्लेढुङ्गा पोखरा, आदर्शनगर बीरगञ्ज, ट्राफिकचोक बटवल र गोल्छाचोक विराटनगरमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नं अद्यावधिक गरिसकेपछि मात्र आफ्नो शेयर हितग्राही खातामा प्राप्त हुने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS