Connect IPS
IME Life

चिलिमे हाइड्रोपावरको मुनाफा ६ प्रतिशतले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको मुनाफामा ५.९९ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री बापतको आम्दानीमा पनि ३.३७ प्रतिशतले गिरावट भएको छ । कम्पनीले ३६ करोड १६ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । चुता पूँजी १० प्रतिशतले बढेर ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । पूँजी बढे सँगै मुनाफा घट्दा प्रतिशेयर आम्दानी १३ रुपैयाँमा खुम्चिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS