IME Life
GBIME

लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश घोषणा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ । आज बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी १० अर्ब ६९ करोड रुपैयाँ छ । प्रस्तावित बोनश शेयर पछि चुक्ता पूँजी ११ अर्ब ५४ करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न पाइने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरे सँगै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS