IME Life
GBIME

जनउत्थान लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा भएको छ । कम्पनीले गत बैशाख ३० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित गरेको ४९ दशमलव ४० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कात्तिक १७ गते देखिनै बोनश शेयर शेयरधनीको हितग्राही खातामा पठाएको कम्पनीले जनाएको छ । साथै कम्पनीले भौतिक शेयर धारण गरेका शेयरधनीहरुले अभौतिकरण भएपछि मात्र स्वतः शेयरधनीको खातामा जम्मा गर्ने जनाएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS