Connect IPS
IME Life

कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी, नाफा, नोक्सान, हिसाब नगद प्रवाह प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले सबै पुरानै संचालकहरु निर्बिरोध निर्बाचित गरेको बताएको छ ।

Prabhu
Crest

त्यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गरेको थियो । यसका आभारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS