Connect IPS
IME Life

शिवम् सिमेन्ट्सका सीईओ सिन्हाको राजीनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा कम्पनीको कार्तिक २२२ गते बसेको संचालक समितिको बैंठकले स्वीकृति गरेको एक सुचना जारी गर्दे जनाएको छ ।

उनले व्यक्तिगत तथा पारिवारिक कारण देखाई कम्पनीका निरन्तर रुपा सेवा दिन असमर्थ भएको भन्दै राजीनामा दिएका थिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS