Connect IPS
IME Life

मिथिला लघुवित्तको मुनाफा एक करोड ९९ लाख, प्रतिशेयर आम्दानी ५८ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा एक करोड ९९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले गत वर्षको यहि अवधिमा एक करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिको मुनाफा अनुसार प्रतिशेयर आम्दानी ५८ रुपैयाँ रहेको छ । चुक्ता पूँजी १३ करोड ६३ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १५ करोड रुपैयाँ रहेको छ । यसै अवधिमा संस्थाले एक अर्ब ८ करोड रुपैयाँ बरोइङ तथा ५४ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट खुद ब्याज आम्दानी तीन करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS