Connect IPS
IME Life

सनराइज बैंकको थप एक शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले थप एक शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले बाँके जिल्लाको जानकी गाउँपालिका वडा न ४ खजुराखुर्दमा आफ्नो ७९ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन जानकी गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल र बैंकका नेपालगंज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्यले सयुक्त रुपमा गरे । उक्त शाखा रहित बैंकिङ सेवाका लागि ब्यावसायिक प्रतिनिधिका रुपमा ललिता मिश्रलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले हाल ७९ शाखारहित बैंकिङ सेवा, १३९ वटा शाखा कार्यालय र १५८ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS