Connect IPS
IME Life

दुई हाइड्रोपावर गाभिन समझदारीपत्रमा गरे हस्ताक्षर, कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी एक आपसमा गाभिनका लागि समझदारीपत्रमा गरेका छन् । प्रचलित कानुन बमोजिम सोका लागि दुवै कम्पनीको संचालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि बनेको छ।

गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएसँगै दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका अस्थाई रुपमा कारोबार रोक्का राख्नका लागि रैराङ हाइड्रोपावरले निवेदन पेश गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS