Connect IPS
IME Life

क्यू आरबाट स्क्यान गर्दा ३ सयसम्म क्यास ब्याक पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एससीटीद्वारा संचालित स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३ सयसम्म क्यास व्याकको ब्यवस्था मिलाएको छ ।बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यास व्याक पाउन सक्ने जनाएको छ ।

यस अफर दीपावलीको सुखद् अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य वालेट आईएमई पे, प्रभू पे, क्यूआर र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यास ब्याकको लागि योग्य हुनेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS