Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले आजदेखि ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

यी नयाँ शाखा कार्यालयहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २८६ पुगेको छ ।

Prabhu
Crest

ग्लोबल आइएमई बैंकले हाल २८६ शाखा, २५२ एटिएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २६२ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तराष्ट्रिय प्रतिनिधि सम्र्पक कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS