Connect IPS
IME Life

कात्तिक ३० गतेदेखि दुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्ती गरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट व्यवसाय हुने गरी एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

दुवै कम्पनी बिच गत चैत ९ गते अन्तिम सम्झौता भएको थियो । दुवै कम्पनीको चैत ३१ गते बसेको छुट्टाछुट्टै साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक १४ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।

आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई शेयर स्वाप रेशियो १ बराबर शून्य दशमलव ८४ को अनुपातमा प्राप्ति गरेको हो । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक, वडा नम्बर १०, बनेपामा रहने बताइएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS