काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक विजयराज जोशीको कार्यकाल सकिएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । उनको चार वर्षे कार्यकाल समाप्त भएको कम्पनीले जनाएको छ ।
ग्लोबल आइएमई लघुवित्तका सञ्चालक जोशीको कार्यकाल समाप्त
![](https://insurancekhabar.com/wp-content/uploads/2021/10/global-ime-laghubitta.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)