IME Life
GBIME

एचआइडिसिएलको ८ प्रतिशत बोनश शेयर घोषणा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ८ प्रतिशत बोनश शेयर घोषणा गरेको छ । कार्तिक १५ गते साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट ८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव परेको छ ।

कम्पनीले चुक्ता पूँजी १८ अर्ब ७० करोडको ८ प्रतिशत अर्थात एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बोनश शेयर प्रस्ताव गरेको हो । कम्पनीले यस भन्दा अगाडी १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । तर संस्थापक कम्पनीहरुले हकप्रद नभरेपछि चुक्ता पूँजी १८ अर्ब ७० करोड रुपैयाँमा खुम्चिएको छ । प्रस्तावित हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २० अर्ब १९ करोड रुपैयाँ पुग्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS