IME Life
GBIME

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ७५ अंकले घटेर २,८१९ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ४३ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । साहस उर्जाका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

पाँचथर पावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।

Crest

आज सबैभन्दा धेरै कामना सेवा विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS