Connect IPS
IME Life

फेसबुकले फेरि बन्द गर्‍यो तसलिमा नसरिनको एकाउन्ट

SPIL
NIC ASIA new
Sanima Reliance
एजेन्सी

ढाका । बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छिन् । फेसबुकले फेरि सात दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् ।

‘सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई सात दिन प्रतिबन्ध लगाएको छ,’ उनले ट्विटरमा लेखेकी छिन् । नसरिनलाई फेसबुकले यसअघि पनि प्रतिबन्ध लगाएको थियो ।

Prabhu
Crest

यसै वर्षको १६ मार्चमा फेसबुकले नसरिनको एकाउन्ट २४ घन्टाका लागि बन्द गरिदिएको थियो ।

उनले १७ मार्चमा बंगलादेश सरकारले आफ्ना  किताबमाथि प्रतिबन्ध लगाएको बताएकी थिइन् । ‘सरकारले मेरा पुस्तकमाथि प्रतिबन्ध लगायो । जिहादीले मेरा किताब जलाएर बिक्रेतालाई नबेच्न धम्की दिए । मेरा धारणा व्यक्त गर्र्ने एउटा मात्र मञ्च  ह्यासट्यागएफबी भएको छ । ’ उनले त्यतिबेला भनेकी थिइन् । न्युज कारखानाबाट

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS