Connect IPS
IME Life

अपर तामाकोशीको प्रभावित क्षेत्रका शेयरधनीहरुको लकइन पिरियड सकियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका शेयरधनीहरुको लकिङ पिरियड सकिएको छ । आयोजना प्रभावित क्षेत्र दोलाख जिल्लाका स्थानीयबासीहरुलाई बाँडफाँड गरिएको शेयरको लक इन परियड समाप्त भएको छ । कम्पनीले २०७५ कार्तिक १४ गते आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई एक करोड ५ लाख ९० हजार कित्ता शेयर बाँडफाँड गरेको थियो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको शेयरमा तीन वर्ष लक इन परियड रहने व्यवस्था छ । उक्त नियमावली अनुसार तीन वर्ष पुरा नभएसम्म अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्न नपाइने प्रावधान अनुसार रोक्का गरिएको हो ।

Prabhu
Crest

लकइन पिरियड समाप्त भए सँगै आजैका मितिबाट दोलाखबासीले दोस्रो बजारमा कम्पनीको शेयर बिक्री गर्न पाउने भएका छन् । यस्तो व्यवस्थाले आजदेखि अपर तामाकोशीको शेयर सप्लाइ बढ्ने देखिएको छ । प्रभावित क्षेत्रका बासिन्दाले आफु सँग भएको शेयर बिक्री गर्न पाउने भए सँगै सप्लाइ बढ्ने भएको हो ।

5a5dcdad47b70ff194c4b6f76021ccf6

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS