IME Life

साहस उर्जाका शेयरधनीले पहिलो दिनमै कमाए ४४५८ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साहास उर्जा कम्पनीको प्राथमिक शेयर प्राप्त गरेका शेयरधनीहरुले दोस्रो बजारमा कारोबार सुरु भएको पहिलो दिनमै ४४५८ रुपैयाँ कमाएका छन् । दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको सहाज उर्जाको बायर मात्रै तीन लाख कित्ता भन्दा माथि छ । हालसम्म तीन सय भन्दा धेरै कित्ता शेयर खरिद बिक्री भइसकेको छ । न्युनतम प्रतिकित्ता १३५ रुपैयाँ ११ पैसा र अधिकतम ४०५ रुपैयाँ ३३ पैसा सम्म रेञ्ज पाएको थियो । कम्पनीको पहिलो कारोबार नै अधिकतम रेञ्जबाट सुरु भएको थियो । यहि आधारमा आज ४४५.८० रुपैयाँसम्म पुगेको छ ।

Prabhu
Crest

प्राथमिक बजारबाट ६ लाख ४४ हजारले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले सर्वसाधारण समुहको ७० करोड रुपैयाँ मध्ये २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषहरुले प्राप्त गरेका थिए ।

कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरुलाई बाँडफाँड गरिएको थियो । कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि १० गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो । एक हजार रुपैयाँ लगानी गरेका शेयरधनीले पहिलो दिनमै ४४५८ रुपैयाँ कमाइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS