Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकको १८.५० प्रतिशत लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८.५० प्रतिशत लाभांश घोषणा गरेको छ । कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश सहित १८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित बोनश शेयर पछि बैंकको चुक्ता पूँजी ८४ करोड ५३ लाख रुपैयाँले बढ्नेछ अर्थात ५ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS