Connect IPS
IME Life

एनएमबी बैंकको १५.८ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १८.८ प्रतिशत लाभांश घोषणा गरेको छ । कार्तिक १२ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १२.५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार लाभांश वितरण गर्न सक्ने क्षमता १४.३० प्रतिशत थियो ।

बैंकको हालको चुक्ता पूँजी १६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । अहिले प्रस्ताव गरेको १२.५ प्रतिशत अर्थात २ अर्ब ४ करोड रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश हुनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउने छन् । बैंकले गत वर्ष पनि १६.२ प्रतिशत लाभांश दिएको थियो । जसमा १३ प्रतिशत बोनश शेयर रहेको थियो । बैंकले यस पटक बोनश शेयर घटाएको छ भने नगद लाभांश बढाएको छ ।

बैंकले विगत १० वर्षमा वितरण गरेको लाभांश इतिहास

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS