काठमाडौं । जलबिद्युत कम्पनीहरुको नियमनकारी निकाय बिद्युत नियमन आयोगले विद्युतसम्बन्धी कम्पनीहरुको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८, असोज ७ गते जारी गरेको थियो । त्यस निर्देशिकाको केहि बुदाँमा व्यापक आलोचना भए पछि सामान्य सच्याइएको आयोगले जनाएको छ।
यस्तो छ सच्याइएको निर्देशिकाको पूर्णपाठ
erc-share-issue-directives-2078-final1