IME Life
GBIME

एनएमबि लघुवित्तका सञ्चालक पाठकको कार्यकाल थप

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रोमणी प्रसाद पाठकको कार्यकाल थप भएको छ । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप्ने निर्णय गरेको हो ।

एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेको पाठकको सञ्चालक पदमा पुनः नियुक्त भएसँगै कार्यकाल थप भएको कम्पनीले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS