IME Life
GBIME

सिर्जना फाइनान्सको शेयर सिटिजन्स बैंकको नामबाट कारोबार शुरु

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन्स बैंकको नाममा थप हुन आएको ११ लाख कित्ता शेयर सुचिकृत भएको छ । बैंकले साविकको सिर्जना फाईनान्सलाई १ः०।९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता साधारण शेयर जा शुक्रबार सुचिकृत भएको हो ।

अब साविकको सिर्जना फाईनान्सको सूचिकरण खारेज भई थपिएको कित्ता शेयर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नामबाट कारोबार हुनेछ।

Crest

हाल सूचीकरण भएको ९१,४८,८२२.०२ कित्ता साधारण शेयर र यस भन्दा अघि सुचिकृत ११,६६,२०,४०९ कित्ता समेत गरी कुल बैंकको सूचिकृत शेयर संख्या १२,५७,६९,२३२ कित्ता भएको छ।

सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट असार २६ देखि एकिकृत वित्तीय कारोबार सुरु भएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS