Connect IPS
IME Life

वर्ल्ड कम्युनिकेशन अवार्डबाट दुईवटा विधामा सम्मानित भयो एनसेल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रको दूर संचार सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड वर्ल्ड कम्युनिकेशन अवार्डबाट दुईवटा विधामा सम्मानित भएको छ ।

कम्पनीले बेलायतको लण्डनमा बिहीबार आयोजित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ समारोहमा ‘द सोसियल कन्ट्रिव्युशन अवार्ड’(सामाजिक योगदान सम्मान) र ‘क्राइशिस रेस्पोन्स अवार्ड’(विपत सम्बोधन सम्मान)बाट सम्मानित भएको हो । सामाजिक उा्ष्दान विधामा एनसेलको साथै भारतीय कम्पनी पोलिक्याब सहित सातवटा कम्पनी अन्तिम सूचीमा समावेश गरिएका थिए। त्यसैगरी आपतकालीन सेवा विधा अन्तर्गतको सम्मानका लागी अन्तिम सूचीमा ६ वटा दूरसञ्चार कम्पनी छनौटमा परेका थिए।

Prabhu
Crest

एनसेल आजियाटाले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपालमा पु¥याएको योगदान र कोरोना महामारी, बाढी र भुकम्पजस्तो विपदमा गरेको योगदानवापत सम्मान पाएको हो । बेलायतमा टोटल टेलिकम नामक संस्थाले वर्ल्ड कम्युनिकेशन अवार्ड २३ वर्ष अघि स्थापना गरेको हो । यो अवार्डमा विभिन्न २० वटा विधामा सम्मान गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS