IME Life
GBIME

दुई कम्पनीको आइपीओ नेप्सेमा सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साहस ऊर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ । साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावर कम्पनीको ४० लाख आईपीओ नेप्सेमा सुचिकृत भएको हो ।

साहस उर्जाको आइपीओले एसएचएएस र तेह्रथुम पावरको आइपीओले टिपिसी सिम्बोल पाएका छन् ।

Crest

नेप्सेमा सूचीकृत भएसँगै ती दुबै कम्पनीको शेयर आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् । नेप्सेले तेह्रथुम पावर कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि ८४ रुपैयाँ ७४ पैसादेखि २५४ रुपैयाँ २२ पैसासम्म मूल्य रेञ्ज तोकेको छ ।

साहस उर्जाको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि १३५ रुपैयाँ ११ पैसादेखि ४०५ रुपैयाँ ३३ पैसा मूल्य रेञ्ज तोकेको छ ।

ती दुबै कम्पनी र नेप्सेबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवारदेखि ती कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS