Connect IPS
IME Life

बहुमूल्य बुद्धमूर्तिको अनावरण १४ कात्तिकमा राष्ट्रपतिबाट हुने

SPIL
NIC ASIA new
Sanima Reliance
भैरहवा । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बहुमूल्य बुद्धमूर्ति १४ कात्तिकमा अनावरण हुने भएको छ । लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन ग्रुपको सहयोगमा निर्र्मित बुद्धमूर्र्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने भएकी हुन् ।

भैरहवामा लुम्बिनी सांस्कृतिक नगरपालिकाले पत्रकार सम्मेलन गरी अनवरण कार्यक्रमबारे जानकारी गराएको छ । १४ कात्तिक आइतबार दिउँसो साढे १२ बजे राष्ट्रपति भण्डारीले मूर्ति अनावरण गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए ।

बुद्धमूर्तिलाई शनिबार लुम्बिनी परिक्रमापछि विमानस्थल परिसरमा ल्याइएको थियो । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत गौतम बुद्ध विमानस्थलमा राख्नका लागि यो बुद्धमूर्ति ल्याइएको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए । उनका अनुसार म्यानमारका भिक्षु कालिगढले ६ महिना लगाएर सो मूर्ति बनाएका हुन् ।

Prabhu
Crest

वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ । एक दशमलब नौ मिटर अग्लो रहेको उक्त मूर्ति ६० सेन्टिमिटर चौडाइ र एक मिटर मोटाइ छ । मूर्तिलाई १४ कात्तिकमा स्थानीय निकायमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS