Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको मुनाफा १९३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १९३.३२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । संस्थाले पहिलो तीन महिनामा ६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा संस्थाले २ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बरोइङ, निक्षेप संकलन तथा कर्जा लगानीमा आक्रामक मिर्मिरेले खुद व्याज आम्दानी मात्रै ११५ प्रतिशतले बढाउन सफल भएको छ । मिर्मिरेले ५ अर्ब ४६ करोड रुपैयाँ बरोइङ र २ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

खराव कर्जामा भने केहि सुधार गर्दै २ प्रतिशतमा झारेको छ । मुनाफामा उल्लेख सुधार सँगै प्रतिशेयर आम्दानी २१ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ । हालको चुक्ता पूँजी ४३ करोड ५० लाख रुपैयाँ छ भने जगेडा कोषमा ४१ करोड १७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS