Connect IPS
IME Life

गणपति लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको २० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले १९ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश सहित २० प्रतिशत लाभांशको घोषणा गरेको हो ।

कार्तिक १० गते दिउसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्ने छ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

संस्थाको हालको चुक्ता पूँजी १२ करोड ७३ लाख रुपैयाँ छ । प्रस्तावित २ करोड ४१ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी १४ करोड रुपैयाँ नाघ्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS