Connect IPS
IME Life

सानिमा माईको साधारण सभा आज, कहिलेसम्म शेयर किन्नेले पाउँछन् १०% बोनश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको आज कात्तिक ११ गते साधारण सभा आयोजना हुँदैछ । सभा बिहान ११ बजे सेलिब्रेसन हाईट सुकेधारा चोक काठमाडौंमा जुम माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

Prabhu
Crest

कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुँक्ता पूजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १ सय ५ रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS