IME Life
GBIME

यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०६ अंकले बढ्दा सबैभन्दा धेरै वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ७ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । गुह्रेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एभरेष्ट बैंकका संस्थापक शेयरधनीले ५ दशमलव २४ प्रतिशतका दरले गुमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS