Connect IPS
IME Life

निलगिरी खोला हाइड्रोपावरको साधारण सभा मंसिर ३ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, काठमाडौं महानगरपालिका वडा नम्बर २८, काठमाडौंमा गर्ने जनाएको छ ।

कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको सभा १२ः३० बजे शुरु हुने जनाएको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने कम्पनीको हिसाव, नाफा, नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गर्ने जनाएको छ ।

त्यस्तै, साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव लगायतका एजेण्डाहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS