Connect IPS
IME Life

आज घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । लगातार बृद्धि भएको सुनको भाउ आज बल्ल घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अिजो मंगलबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि घटेको छ । तेजावी सुनको भाउ आज तोलामा ६ सयले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS