Connect IPS
IME Life

एनआईसी एशिया लघुवित्तको मुनाफा १५० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको मुनाफा १५० प्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाशिक अवधिमा १६ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत आर्थिक वर्षको यहि अवधिमा जम्मा ६ करोड ४९ लाख रुपैयाँ मात्रै थियो ।

यस अवधिमा संस्थाले निक्षेप तथा बरोइङमा पनि राम्रै सुधार गरेको छ । बरोइङ १०१ प्रतिशतले बढाउदै २० अर्ब रुपैयाँ संकलन गरेको छ भने निक्षेप २२६ प्रतिशतले बढाउदै तीन अर्ब १९ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । त्यस्तै कर्जा विस्तार पनि १८६ प्रतिशतले बढाउदै २२ अर्ब तीन करोड रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

कर्जा विस्तार सँगै खुद व्याजद आम्दानी ७० करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । खराव कर्जा भने बढेर १.५५ प्रतिशत पुगेको छ । नाफामा सुधार सँगै १७ रुपैयाँको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS