Connect IPS
IME Life

केएनपिले ल्यायो ब्यूटी गोल्ड वासेवल नयाँ प्रोडक्ट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले असोज १५ गतेदेखि नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट केएनपि ब्यूटी गोल्ड वासेवललाई ग्राहकवर्गहरु माझ ल्याएको छ । विशेष गरी नेपालका घरलाई लक्षित गरेर लन्च गरिएको यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसँग भित्तामा लागेका दागहरुलाई सफा गर्न सकिने जनाएको छ ।

आर्कषक चमक रहेको यस एन्टि ब्याकटेरीयल केएनपि ब्यूटी गोल्ड वासेवलमा ग्राहकहरुले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सकिनेछ । पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) अत्याधिक रुपमा कम भएको र कम गन्ध रहेको यस पेन्टले भित्तामा लागेका दागहरु समेत हटाउने क्षमता राखी भित्तालाई वर्षौंसम्म नयाँ जस्तै राख्न मद्दत गर्दछ ।

Prabhu
Crest

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसी (हानिकारक केमिकल) रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS