Connect IPS
IME Life

चीनमा फेरि कोभिड बढेपछि बेइजिङ म्याराथुन स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance
एजेन्सी

बेइजिङ।चीनले कोभिड संक्रमण बढेको जनाउँदै बेइजिङ म्याराथुन स्थगित गरेको छ । सरकारका एक वरिष्ठ अधिकारीले चीनमा फेरि कोभिड महामारी फैलिने चेतावनी दिइरहेका बेला सरकारले म्याराथुन स्थगित गरेको हो ।

अहिलेसम्म चीनका ११ प्रान्तमा कोभिड फैलिएको छ । सबै प्रान्तमा गरेर १३३ जनामा संक्रमण देखिएको छ । संक्रमित सबैमा सजिलै सर्ने डेल्टा भेरिअन्ट देखिएको जनाइएको छ । पछिल्लो संक्रमण दर यसै वर्षको अगस्टमा नान्जिङ प्रान्तको महामारीपछिकै ठूलो बताइएको छ ।   सरकारले भाईरसप्रति सरकारको शून्य सहनशीलता रहने बताउँदै आएको छ ।

Prabhu
Crest

कति महत्वपूर्ण छ बेइजिङ ओलम्पिक ?
सन् १९८१ देखि वर्षेनी आयोजना गरिने यो ओलम्पिक चीनमा महत्वपूर्ण मानिन्छ । यो ओलम्पिक वर्षेनी तायनामेन स्क्वायरमा सुरु हुन्छ र बेइजिङको ओलम्पिक पार्कस्थित सेलिब्रेसन स्क्वायरमा सम्पन्न हुन्छ ।

अक्टोबर ३१ बाट सुरु हुने सो ओलम्पिकमा करिव ३० हजार मानिसको सहभागीता हुने अनुमान गरिएको थियो । ‘महामारी थप फैलिनबाट रोक्न र धावकको स्वास्थ्य र सुरक्षा गर्न खेल रद्द गरिएको म्याराथुन आयोजकले बताएका छन् ।

अन्य प्रान्त र सहरबाट भ्रमणमा अएका समूहबाट पछिल्लो महामारी फैलिएको जनाइएको छ । महामारी बढेपछि सरकारले यात्रा प्रतिबन्ध लगाउनुका परीक्षणलाई तीब्रता पारेको छ । न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS