Connect IPS
IME Life

केयर रेटिङ नेपालको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आज कात्तिक ९ गते हुँदैछ । सभा दिनको २ः३० बजे केयर रेटिङ नेपाल लिमिटेडको दोस्रो तल्ला स्टार मल पुतलीसडकमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभाले २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सभाले शेयरधनीहरुको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्त गर्ने पनि प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS